मृगौला प्रत्यारोपण गरेका डायलाइसिस गरिरहेका क्यान्सर रोगी र मेरूदण्डको पक्षाघात बिरामीलाइ औषधि उपचार बापतको खर्च सम्बन्धि सुचना।
गाउँसभामा बजेट पेश भएको सम्बन्धमा ।
गाउँ शिक्षा योजना पेश भएको सम्बन्धमा।
जानकारी पठाइएको सम्बन्धमा।
आज बिष्णु गाउँपालिकाको कार्यालयमा नेपाल सरकारका शाखा अधिकृत श्री प्रमोद कुमार ठाकुरज्यूले प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गर्नुभएको छ। गाउँपालिका परिवार उहाँलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।